२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर कारोबार सोमवार पनि बन्द



अ+ अ-

काठमाडौँ । शेयर कारोबार सोमवार पनि बन्द भएको छ ।

काठमाडौँ उपत्यकाका सबै सार्वजानिक कार्यलयहरु सोमवारदेखि खुलेका छन् । तर नेप्सेले सोमवार पनि शेयर कारोबार बन्द गरेको हो । सरकारले बाढी पहिरोको कारण शनिवार विज्ञप्ति जारी गरी आईतवार र सोमवार सार्वजानिक बिदा दिने निर्णय गरेको थियो ।

उक्त निर्णयअनुसार आईतवार सार्वजानिक बिदा भएपनि सरकारले आईतवार अर्को सूचना जारी गरी विपद् जोखिम कम भएका जिल्लाहरुमा सोमवारबाट सार्वजानिक सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।

सोही निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सोमवारको बिदा कटौती गरेर सबै प्रकारका कार्यालय खोल्न निर्देशन दिएपनि नेप्सेले भने सोमवार शेयर कारोबार खुलाएन । शेयर कारोबार मंगलवार (असोज २१ गते) देखि मात्रै खुला हुने जनाइएको छ ।