१६ भाद्र २०८३, मंगलवार
,
Latest
काभ्रेका सात स्थानीय तहद्वारा बाढीपीडितका लागि एक करोड बढी सहयोग लागुऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन मुख्यमन्त्रीद्वारा नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक निरीक्षण चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त रास्वपा सभापति र चिनियाँ राजदुत विच भेट प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा टेकेन्द्र कार्की नियुक्त



अ+ अ-

काठमाडौं। मन्त्रिपरिषद्को आइतबारको बैठकले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा टेकेन्द्र कार्कीलाई नियुक्त गरेको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार विभागका तत्कालीन प्रमुख हुतराज थापा भदौ २९ मा अवकाश गएपछि खाली भएको पदमा कार्कीलाई नियुक्त गरिएको हो। विभाग नेपाल सरकारको एकमात्र गुप्तचर निकाय हो। जसले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत काम गर्छ।

नियुक्त कार्की यसअघि अतिरिक्त मुख्य अनुसन्धान निर्देशकका रूपमा कार्यरत थिए। यो पद प्रहरी संरचनामा एआईजी स्तर बराबरको मानिन्छ।