१६ भाद्र २०८३, मंगलवार
,
Latest
काभ्रेका सात स्थानीय तहद्वारा बाढीपीडितका लागि एक करोड बढी सहयोग लागुऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन मुख्यमन्त्रीद्वारा नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक निरीक्षण चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त रास्वपा सभापति र चिनियाँ राजदुत विच भेट प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीआईबीमा एआईजी मनोजकुमार केसीको सरुवा



अ+ अ-

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोजकुमार केसीको सरुवा भएको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार आइतबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई सीआईबीमा पठाउने निर्णय गरेको हो। प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ नियुक्त भएपछि सीआईबीमा एआईजी पद खाली थियो।

केसी यसअघि प्रहरी प्रधान कार्यालय अन्तर्गत प्रदेश समन्वय विभागमा कार्यरत थिए। उनी नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानसँग जोडिँदै कांग्रेस–एमालेको असन्तुष्टि खेपेका अधिकृत मानिन्छन्।

डिआइजी हुँदा दोस्रो वरियतामा रहेका उनलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बढुवामा पछाडि पारेको थिए।