१० श्रावण २०८३, आईतवार
,
Latest
लुम्बिनीमा कांग्रेसका पाँच मन्त्रीले भोलि सामूहिक राजीनामा दिने नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज-कर्णालीदेखि काठमाडौँसम्म डा. गोविन्द केसीसँग सरकारको वार्ता सुरु ग्रे लिस्टलाई चेतावनी होइन, वित्तीय प्रणाली सुधार्ने अवसरका रूपमा लिनुपर्छः सुजिता माथेमा हेटौंडाको थानाभर्‍याङमा एक पुरुष मृत फेला एमाले–नेकपा समीकरणपछि काँग्रेसले सातै प्रदेशका नेतासँग गर्‍यो परामर्श एमबीएसको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणबारे फरक–फरक रिपोर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय झण्डा बोकेका युवालाई गोली हान्ने सरकारलाई क्षमा दिन सकिँदैन–चन्द्र भण्डारी



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले जेन जी पुस्ताको प्रदर्शनमा सरकारले गरेको दमनको भत्सर्ना गरेका छन् ।

नेता भण्डारीले सामाजिक सञ्जालमार्फत राष्ट्यि झण्डा बोकेका युवालाई गोली प्रहार गर्ने कार्यलाई क्षमा दिन नमिल्ने बताएका हुन् ।

युवाको माग तत्काल पूरा गर्न माग गर्दै फेसबुकमा लेखेका छन्, ‘सरकार, युवाको माग तुरुन्त पुरा गर, राष्ट्रिय झण्डा बोकेका युवालाई गोली, युवाको मृत्यु दुःखद्, क्षमादिन नमिल्ने काम नगर ।’

प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर अहिलेसम्म १४ जनाले ज्यान गुमाइसकेका छन् ।