१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्टक एक्सचेन्जको अध्यक्षमा हेमन्त बस्याल,पुनर्बीमा कम्पनीको अध्यक्षमा सुरेन्द्र पौडेल नियुक्त



अ+ अ-

काठमाडौं । नेपाल स्टक एक्सचेन्जको अध्यक्षमा हेमन्त बस्याल नियुक्त हुनु भएको छ ।

मन्त्रिस्तरीय निर्णयबाट बस्याल अध्यक्षमा नियुक्त हुनु भएको हो । यसैगरी नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा सुरेन्द्र पौडेल नियुक्त हुनु भएको छ ।