१६ भाद्र २०८३, मंगलवार
,
Latest
कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन पोखरामा भोटेकोशी बाढीमा ज्यान गुमाएका १६ जनाको सनाखत, अन्य शवको व्यवस्थापन गरिँदै (तस्बिरहरु) जुम्ला उद्योग वाणिज्य संघले बाढीपीडितलाई सहयोग बाढीपीडितका लागि मधेस सरकारले आज दोस्रो चरणको राहत पुर्‍याउँदै बाढीले ३५ भन्दा बढी पुल बगाउँदा गल्छीको पुल कसरी जोगियो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिवपुरी राष्ट्रिय निकुञ्जमा अलपत्र परेका १४ जनाको उद्धार



अ+ अ-

काठमाडौँ। भाद्र १५ गते शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको पिंक हाइट क्षेत्रतर्फ हाईकिङ्गमा गएका १४ जनाको उद्धार गरिएको छ।

उनीहरु बाटो भुलेर हराएका थिए। समयमै खबर गएपछि चन्दननाथ गणबाट खटिएको उद्धार टोलीले खोजतलास कार्य अघि बढाएको थियो। अन्ततः राति करिब १० बजे सबैलाई सुरक्षित अवस्थामा फेला पारेर सकुशल उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।