३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिमान रकममा इसाक लिभरपुलमा



अ+ अ-

काठमाडौँ । इग्लिस प्रिमियर लिग च्याम्पियन टोलि लिभरपुलले कीर्तिमान रकममा न्युक्यासल युनाइटेडका अलेक्जान्डर इसाकलाई अनुबन्ध गर्ने भएको छ ।

यसका लागि लिभरपुलले १२५ मिलियन पाउण्ड रकम र ५ मिलियन पाउण्ड थप गरेर कुल १३० मिलियन पाउण्ड खर्चेको छ ।

यो प्रिमियर लिग इतिहासमा अहिलेसम्मकै सबैभन्दा महँगो सम्झौता हो । लिभरपुलसँग इसाकको सम्झौता ६ वर्षको रहेको बताइएको छ ।

उनी सोमबार मेडिकल परीक्षणका लागि लिभरपुल पुग्ने तयारीमा छन् । गत सिजनमा इसाकले २३ गोल गर्दै उच्च गोलकर्ताको सूचीमा दोस्रो स्थानमा थिए ।