२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलले आर्सनललाई हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले जित निकालेको छ ।

गएराति भएको खेलमा साविक विजेता लिभरपुलले उपविजेता आर्सनललाई १–० गोलले हराएको हो ।

घरेलु मैदान एनफिल्डमा खेलको अन्त्यतिर डोमोनिक सोबोज्लाईले गोल गर्दै लिभरपुललाई जित दिलाए । ८३ औं मिनेटमा उनले फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै टोलिलाई निर्णायक गोलसहित जित दिलाएका हुन् ।

लिभरपुलको यो लगातार तेस्रो जित हो । ९ अंकसहित टोलि शीर्षस्थानमा रहँदा ६ अंकसहित आर्सनल भने तेस्रो स्थानमा छ ।