२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राइटनसँग हार्यो म्यान्चेस्टर सिटी



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटी पराजित भएको छ ।

भर्खरै सम्पन्न खेलमा सिटी ब्राइटनसँग १–२ गोलले स्तब्ध बनेको हो । खेलको ३४ औं मिनेटमा एर्लिङ हालाण्डले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । ६७ औं मिनेटमा जेम्स मिलनरले पेनाल्टीमा गोल गर्दै ब्राइटनलाई १–१ को बराबरीमा ल्याए ।

८९ औं मिनेटमा ब्राजन ग्रुडाले गोल थप्दै ब्राइटनलाई २–१ को जित दिलाए । पहिलो खेलमा जित निकालेको सिटीको यो लगातार दोस्रो हार हो । टोलि ३ अंकका साथ १२ औं स्थानमा छ । ४ अंकसहित ब्राइटन १० औं स्थानमा छ ।