२९ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले जेष्ठ १८ गतेसम्म भारतीय सिमा सिलबन्दी गर्ने



अ+ अ-

काठमाडौं । सरकारले जेठ १८ सम्म सिमा सिलबन्दी गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले जेठ १८ सम्म सिमा सिलबन्दी गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद बैठकले अन्तर्राष्ट्रिय उडानलाई समेत जेठ १८ गतेसम्म स्थगित गरेको छ।   

भारतमा कोरोना संक्रमण तिब्र रुपमा फैलिएकाले सिमा सिलबन्दीलाई कायम राख्ने निर्णय गरेको हो।