काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिड्स युनाइटेडले विजयी सुरुवात गरेको छ ।
सिजनको पहिलो खेलमा लिड्सले एभर्टनलाई १–० गोलले हराएको हो ।
लिड्सलाई तीन अंक दिलाउन एकमात्र निर्णायक गोल लुकास मेचाले गरे ।
उनले खेलको ८४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।










