२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा थप २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६० पुग्यो



अ+ अ-

काठमाडौं । नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा दाङका २ जनालाई कोरोना पोजेटिभ देखिएको हो ।  

 दाङमा पहिलो पटक कोरोना संक्रमण देखिएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २६० पुगेको छ ।