२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय



अ+ अ-

काठमाडौं । सरकारले जेठ २० गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ। आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउन 
 थप्ने निर्णय गरेको हो । 

मन्त्रिपरिषद बैठकले लकडाउनका कारण संक्रमण नियन्त्रणमा सहयोग पुगेको निश्कर्ष निकाल्दै दुई साता लकडाउनको अवधि थप्ने निर्णय गरेको  हो । 

बैठकले आपूर्ति व्यवस्थालाई भने सहज बनाउने निर्णय गरेको छ।