२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जारी गरिएको नक्सा नेपाली भूमि फिर्ता ल्याउनकै लागि हो : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा सहितको नक्सा देखाउनका लागि मात्र जारी नगरिएको बताउँदै नेपाली भूमि फिर्ता ल्याउनकै लागि नयाँ नक्सा जारी गरिएको बताएका छन् । 

प्रतिनिधिसभामा मंगलबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले तथाकथित राष्ट्रवाद देखाउन नक्सा जारी नगरिएको पनि स्पष्टीकरण दिए । 

‘तथाकथित राष्ट्रवाद बोल्ने अभ्यास र प्रचलन देखिआएको भोगिआएको समयमा त्यस्तो आँकलन गर्नु पनि अनौठाे होइन’ उनले भने ।