१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार टोलीले बोली लगाएका पवन लक्की ड्रबाट कर्णाली पुगे



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को जारी अक्सनमा अलराउण्डर पवन सराफ कर्णाली याक्समा आबद्ध भएका छन् ।

सराफलाई कर्णालीले अधिकतम मूल्य १५ लाखमा अनुबन्ध गरेको हो ।

ए’ क्याटागोरीका सराफका निम्ति कर्णाली, विराटनगर किंग्स, चितवन राइनोज र लुम्बिनी लायन्सले अधिकतम मूल्य १५ लाख रुपैयाँ बोली लगाएका थिए । तर, लक्की ‘ड्र’ मा उनलाई कर्णालीले बाजी मारेको हो ।

इन्जुरिका कारण सराफले एनपीएलको पहिलो संस्करण खेलेका थिएनन ।