२४ मंसिर २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू-२० महिला एसियन कप छनोटः नेपालले साउदी अरेबियालाई हरायो



अ+ अ-

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपालले साउदी अरेबियालाई पराजित गरेको छ ।

भुटानमा भएको खेलमा नेपालले साउदी अरेबियालाई १-० गोल अन्तरले हराएको हो ।

नेपालको जितमा सुकृया मियाले खेलको ९०औं मिनेटमा गोल निर्णायक गोल गरिन् ।

यसअघि नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १-१ को बराबरी खेलेको थियो ।