११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिगो रोजगार प्रणाली निर्माणबारे छलफल



अ+ अ-

काठमाडौँ। युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगारी सिर्जना गरी दिगो रोजगार प्रणाली निर्माणका सम्बन्धबारे छलफल गरेको छ ।

श्रममन्त्री यादव र पूर्वाधार विकासमन्त्री सुनील लम्सालको उपस्थितिमा नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीबीच आज उक्त छलफल तथा भेटघाट भएको हो ।

छलफलबाट निर्माण क्षेत्रको वास्तविक मागमा आधारित जनशक्तिलाई सीपमूलक तालिम सञ्चालन गर्ने, तालिमप्राप्त जनशक्तिलाई रोजगारीका अवसरसँग आबद्ध गर्ने तथा रोजगारी सिर्जनाका लागि दुवै मन्त्रालय र निर्माण व्यवसायी महासङ्घबीच निरन्तर संवाद, समन्वय र सहकार्य गर्ने निर्णय गरिएको छ । छलफलमा दुवै मन्त्रालयका सचिव, निर्माण व्यवसायी महासङ्घलगायत पदाधिकारीको उपस्थिति थियो । रासस