२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतका लोकप्रिय संगीतकार वाजिद खानको निधन



अ+ अ-

भारतका लोकप्रिय संगीतकार वाजिद खानको ४२ वर्षको उमेरमा निधन भएको छ। सोमबार विहान उनको मुम्बईको सीटी अस्पतालमा निधन भएको हो। सामाजिक सञ्जालमा गायक सोनु निगम, प्रियंका चोपडा लगायतले उनको निधन भएको बारे खुलाएका छन्।

वाजिद खानको परिवारले पनि उनको मृत्यु भएको बताएकोे भारतीय सञ्चारमाध्यले जनाएका छन्। उनले  दवङ, एक था टाइगर जस्ता ब्लक बस्टर फिल्मा संगीत भरेका थिए।

उनले भाइभाइ भन्ने गीतमा संगीत गरेका थिए । जुन गीत सलमान खानले छ दिन अगाडी मात्र गाएका थिए । उनको मृत्युमा बलिउडका थुप्रै कलाकार एवं संगीतकर्मीले समवेदना प्रकट गरेका छन् ।

प्रियंका चाेप्राले पनि ट्वीट मार्फत शाेक व्यक्त गरेकी छिन

 

त्यस्तै सलिम मेर्चान्टले गरेका ट्वीट