२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिद्वारा ईष्ट जोन कप विजेता यू–१६ क्रिकेट टोलिलाई बधाई–फोटोफिचर



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ईष्ट जोन कप विजेता नेपाली यू–१६ क्रिकेट टोलिलाई बधाई दिनुभएको छ ।

सोमबार राष्ट्रपति भवन शितल निवासमा निमन्त्रणा गरी उहाँले बधाई ज्ञापन गर्नुभएको हो ।

शनिबार (असार २१ गते) साविक विजेता नेपालले सिंगापुरलाई दुई विकेटले हराउँदै उपाधि रक्षा गरेको थियो ।

तस्बिरः क्यान