३ भाद्र २०८३, बुधबार
,
Latest
मानवीय सेवामा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न गृहसचिव श्रेष्ठको आग्रह किरण थापालाई समर्थनबारे बुझाइएको पत्र आधिकारिक नभएको राप्रपाको स्पष्टोक्ति ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, १ हजार २ सय सवारी जीपीएसमा जोडिए ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ? भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा ‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सांसद शाहीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेनिस स्टार नाेभाक पनि काेविड संक्रमित



अ+ अ-

बेलग्रेडः विश्व वरियतामा नं. १ टेनिस खेलाडी नाेभाक जाेकाेभिक पनि काेराेना पाेजेटिभ भएका छन् । बेलग्रेडमा गरिएकाे परीक्षणमा सर्बियाली खेलाडी नाेभाक काेराेना संक्रमित भएकाे पुष्टि भएकाे हाे । 

३३ वर्षीय नाेभाकले मंगलबार जारी गरेकाे वक्तव्यमा बेलग्रेडमा परीक्षण गर्दा आफूमा काेराेना देखिएकाे उल्लेख छ । तर उनले आफूमा काेराेनाकाे कुनै लक्षण नदेखिएकाे बताएका छन् । परीक्षण गर्दा पत्नी जेलेनामा पाेजेटिभ देखिए पनि बालबच्चामा नदेखिएकाे वक्तव्यमा भनिएकाे छ ।

उनले आफू अब १४ दिन स्व आइसाेलेसनमा बस्ने घाेषणा गरेका छन् । उनकाे पाँच दिनपछि दाेस्राे परीक्षण हुनेछ ।