२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्पको युद्धविराम प्रस्तावमा इजरायल सहमत



अ+ अ-

एजेन्सी । इजरायल इरानसँगको युद्धविराम गर्न सहमत भएको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धविराममा सहमत भएका हुन् ।

इजरायली प्रधानमन्त्री कार्यालयले मंगलबार इजरायली सेनाले इरानमा आफ्ना सबै उद्देश्यहरू पूरा गरेको बताएको छ ।

प्रधानमन्त्री कार्यालयले नेतान्याहूले आज यसबारे आधिकारिक बयान दिने बताएको छ ।