११ श्रावण २०८३, सोमबार
,
Latest
नागढुंगा सुरुङबाट यात्रा गर्दा कुन सवारी साधनले कति तिर्नुपर्छ शुल्क ? सुनसरी घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन नागढुङ्गा सुरुङमार्गको ‘ब्रेक थ्रु’: नेपाल–जापान सम्बन्धको महत्वपूर्ण कोशेढुङ्गा हिजो तिमीहरूले राजाको इतिहास मेटायौ, आज अरूले तिमीहरूको इतिहास मेटाइदिए : ज्ञानेन्द्र शाही नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग–नेपालको यातायात पूर्वाधारमा ऐतिहासिक फड्कोः अध्यक्ष अकिहिको राजर्षि जनक विश्वविद्यालयको भौतिक पूर्वाधार र शैक्षिक सुधारमा सरकार गम्भीरः शिक्षामन्त्री पोखरेल गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’को उद्घाटन (फाेटाे फिचर) देवानगञ्ज घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, शान्ति र संयमता कायम राख्न अपिल ‘सी चिनफिङ विचारधारा’ वैश्विक शासनको वैकल्पिक र सफल मोडेल’
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् भवनको क्यान्टिनको छतबाट खसेर कामदार घाइते



अ+ अ-

काठमाडौं । संघीय संसद् भवन, नयाँबानेश्वरभित्र रहेको क्यान्टिन माथिको छतबाट खसेर एकजना कामदार घाइते भएका छन् ।

छतमा मर्मतको काम गर्दागर्दै उनी खसेका हुन् । उनलाई अहिले सिभिल अस्पतालमा उपचारका लागि लगिएको छ ।

उनको कुहिना र खुट्टामा चोट लागेको छ । फल्स सिलिङ भाँचिएर काम गर्दागर्दै उनी लडेको बताइएको छ ।




भर्खरै