११ श्रावण २०८३, सोमबार
,
Latest
दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान प्रतिबन्धित वस्तुको बिक्री–वितरण नगर्न विभागको चेतावनी कप्तानगञ्जमा तनाव बढेपछि नेपाली सेना परिचालन, अवस्था नियन्त्रणमा पहिरामा परी वृद्धको मृत्यु, एकजनाको उद्धार मानव अधिकार संरक्षण गर्न प्रदेशस्तरीय कानुन आवश्यक छः प्रदेश प्रमुख कर्ण प्रधान न्यायाधीश शर्मा स्वदेश फिर्ता बागमती प्रदेश सरकार गठनमा दलहरूको छलफल जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छः मन्त्री गौतम नागढुंगा सुरुङमार्ग पहिलो हो तर अन्तिम भने होइनः सचिव सिग्देल नागढुंगा सुरुङबाट यात्रा गर्दा कुन सवारी साधनले कति तिर्नुपर्छ शुल्क ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको कपुरधारामा कोठाबाटै मोबाइल, ल्यापटप र नगद चोरी



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ कपुरधारास्थित एक घरमा चोरी भएको छ ।

रुपन्देहीको सिद्धार्थ नगरपालिका–१२ घर भई कपुरधारामा बस्ने २४ वर्षीय रोशन ज्ञवालीको कोठामा चोरी भएको हो ।

चोरले कोठाबाट मोबाइल, ल्यापटप र नगद चोरी गरेको छ । झण्डै डेढ लाख बराबरको धनामाल चोरी भएको प्रहरीले बताएको छ ।