३ पुष २०८२, बिहीबार
,
Latest
नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी पदाधिकारीमा हारेका गुरु बराल र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त न्युन पारिश्रामिकमा कामदार विदेश पठाउनु हुँदैनः मन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् बैठक बुधबार बस्नेगरी सर्यो



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बैठक बुधबार बस्नेगरी सरेको छ ।

विपक्षीको निरन्तर अवरोधका कारण बस्न नसकेको संसद बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी तय गरिएको हो ।

आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक ढिलागरी सुरु भएको थियो । तर, विपक्षीहरूको अवरोधकाबीच बैठक बस्न सकेन ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको मागसहित विपक्षी दलहरुले सदन अवरुद्ध गर्दै आएका छन् ।