२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनमा गायिका मेलिना राईको ‘प्रेम कहानी’ सार्वजनिक (भिडियो सहित)



अ+ अ-

लकडाउनको बेलामा गायिका मेलिना राई को फेरि अर्को निकै मन छुने गीत 'प्रेम कहानी" ' सार्वजनिक भएको छ ।

नेपालमा सबैभन्दा व्यस्त गायिकाहरुमा टप लिस्टमा नै मेलिना राई हुनुहुन्छ । अहिले सार्वजनिक भएको गीत " प्रेमकहानी " मा शब्द / सङ्गीत कृस्न धानुक को रहेको छ भने एरेन्ज सुमन केसिको रहेको छ । उक्त गीतमा निकै राम्रो सङ्ग कृश्न धानुक र समिक्षा पोखरेल अभिनय गर्नुभएको छ ।

निर्देशक गौरब गिरिले माया प्रेम को कहानी लाई निकै राम्रो ढंगले प्रस्तुत गर्नुभएको छ । गिरि को निर्देशन मा चलचित्र " पुर्बपश्चिम " को सम्पादन को काम भैरहेको छ भने गीत मिक्सिङ्ग ,मास्टरिङ्ग भने गायक बिनय कार्कीले गर्नुभएको छ । उक्त गीतलाइ बजार मा ड्रीम्स इन्टरटेन्मेन्ट ले ल्यायको छ ।

भिडियो हेर्नको लागि तलको लिङ्कमा क्लिक गर्नुहोस्

https://youtu.be/Pn_ryTQcsUE