३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको बैठकमा ढिलाई, विपक्षी दलहरुसँग छलफल गर्दै प्रचण्ड



fille
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुचारु हुने विषयमा आज पनि अन्योल देखिएको छ । आज दिउँसो १ बजेको लागि बोलाईएको बैठक अझै सुरु हुन सकेको छैन ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरुले सदनको अवरोध जारी राखेका छन् ।

अहिले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरुसँग छलफल गरिरहेका छन् ।

संसद भवनमा रहेको आफ्नो कार्यकक्षमा प्रचण्ड विपक्षी दलहरुसँग छलफलमा बसेका हुन् । सो बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई भने बोलाइएको छैन ।