१९ माघ २०८१, शनिबार
,
Latest
चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरी हिल्सको सेयर निष्काशनमा नागरिक लगानी कोष नियुक्त



अ+ अ-

काठमाडौं । चन्द्रागिरी हिल्सको सेयर निष्काशन तथा प्रत्याभुतिमा नागरिक लगानी कोष नियुक्त भएको छ । आइतबार यस कार्यसम्बन्धी दुई संस्थाबीच सम्झौता भएको चन्द्रागिरि हिल्ल लिमिटेडले जनाएको छ । 

चन्द्रागिरी हिल्सले स्थानीय बासिन्दा एवम् सर्वसाधारणमा १८ लाख ४० हजार ९ सय १० कित्ता सेयरको १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको सेयर प्रत्याभुत गर्न उक्त सम्झौता गरेको हो उक्त प्रत्याभुतिमा चन्द्रागिरी हिल्स लिमिटेडका तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेक बिक्रम शाह र कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका हुन् ।