१६ भाद्र २०८३, मंगलवार
,
Latest
बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग…
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा पटाका कारखानामा विस्फोट हुँदा ५ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । भारतको उत्तरी राज्य पञ्जावमा एक पटाका निर्माण कारखाना भित्र भएको विस्फोटमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ । अन्य २५ भन्दा बढी घाइते भएका छन् ।

पञ्जाबको श्री मुक्तसर साहिब जिल्लाको एक गाउँ नजिकै कारखाना रहेको थियो । पीडितहरू सबै पटाका निर्माण र प्याकेजिङमा संलग्न मजदुरहरू थिए । विस्फोटमा दुई तले भवन भत्किएको छ ।  जसबाट कामदारहरू भग्नावशेषमुनि परेका थिए ।

प्रहरी अधिकारीकाअनुसार घाइतेहरूलाई नजिकैको सरकारी अस्पतालमा भर्ना गरिएको र विस्फोटको कारण पत्ता लगाउन अनुसन्धानको आदेश दिइएको छ ।




भर्खरै