काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले आफूहरू भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको अडानबाट पछि नहटेको प्रस्ट पारेका छन् ।
प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूको तर्फबाट बाल्दै पाण्डेले यस्तो बताएका हुन् ।
संविधान कार्यान्वयन गर्ने क्रममा आफूहरू इमानदार भएकाले बजेट संसदमा पेश गर्न दिने उनको भनाई छ ।










