७ श्रावण २०८३, बिहीबार
,
Latest
निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान शैक्षिक परामर्श नियमावलीमा देखिएका त्रुटी सच्याउन सरकार तयार पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने पेस्की असुलीमा कडाइ गर्दै प्रदेश खेलकुद विकास बोर्ड गण्डकीका दुई मन्त्रालयको वार्षिक प्रगति समीक्षा व्यवसायी शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश ‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोपा लिगको उपाधि टोटेनहमले जित्यो



अ+ अ-

काठमाडौँ । युरोपा लिग फुटबलको उपाधि टोटेनहमले जितेको छ ।

गएराति भएको फाइनल खेलमा अर्को इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडलाई १–० गोलले हराउँदै टोटेनहम च्याम्पियन बनेको हो । टोटेनहमको यो तेस्रो उपाधि हो । साथै, टोटेनहमले १७ वर्षपछि उपाधि जित्न सफल रह्यो ।

स्पेनको सान मेम्स रंगशालामा टोटेनहमलाई उपाधि दिलाउन एकमात्र निर्णायक गोल ब्रेनन जोनसोनले गरे । उनले खेलको ४२ औं मिनेटमा गोल गरेका हुन् ।