काठमाडौं । प्रहरीले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई पक्राउ गरेको छ ।
उनलाई केहीबेर अघिमात्रै प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनी हिजो बेलुकीमात्रै सरुवा भएर गृह मन्त्रालय पुगेका थिए । यसअघि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत थिए ।
अख्तियारको टोलिले केहीबेर अघिमात्रै विमानस्थल अध्यागमनमा छापा मारेको थियो ।
यसबारे थप विवरण आउन बाँकी छ ।










