५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व पौडेललाई गभर्नर बनाउने सहमति



फाइल फोटो
अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्व पौडेललाई नियुक्त गर्ने सहमति भएको छ ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच भएको छलफलको क्रममा पौडेललाई गभर्नर बनाउने सहमती भएको स्रोतले जनायो ।

सोहीअनुसार गभर्नर सिफारिस समितिको बैठक बोलाइएको छ । आज साँझ बस्ने मन्त्रिपरिषद्को बैठकबाट निर्णय हुने छ ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पौडेल यसअघि सिफारिस समितिमा थिए । कांग्रेसले गभर्नरका लागि नाम दिएपछि समितिबाट राजीनामा दिएका थिए ।