१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप फुटबलको खेल तालिका सार्वजनिक



अ+ अ-

काठमाडौंः कतारमा आगामी सन् २०२२ मा हुने विश्व फुटबलकाे सर्वाेच्च प्रतियाेगिता फिफा विश्वकपकाे खेल तालिका सार्वजनिक गरिएकाे छ । 

२०२२ को नोभेम्बर २१ मा सुरू भएर डिसेम्बर १८ तारिखमा फाइनल खेल हुनेछ ।

फिफा विश्वकपकाे आयाेजक राष्ट्र बन्ने क्रममा कतारले अनुचित प्रभाव पारेकाे र ठूलाे धनराशी घुस खुवाएकाे आराेप लाग्दै अाएकाे छ भने कतारमा विश्वकपका रंगशाला निर्माणमा श्रम शाेषण गरेकाे आराेप पनि कतारमाथि लागेकाे छ ।