३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउथह्याम्प्टनसँग बराबरीमा रोकियो म्यान्चेस्टर सिटी



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले बराबरी खेलेको छ ।

गएराति भएको खेलमा सिटीले साउथह्याम्प्टनसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

यो नतिजापछि सिटी ३६ खेलबाट ६५ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ भने १२ अंकमात्रै जोडेको साउथह्याम्प्टन पुछारमा रहँदै रेलिगेशनमा परिसकेको छ ।