काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बिरामी भएर अस्पताल भर्ना भएका छन् ।
नेपालको स्वास्थ्यमा समस्या आएपछि आज मनमोहन कोडियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ ।
उनको उपचार भइरहेको छ ।