३ भाद्र २०८३, बुधबार
,
Latest
बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ? प्रधानमन्त्री शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु मल वितरणमा लालपूर्जा माग्नु नकारात्मक विषय होइन : कृषिमन्त्री चौधरी सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत जंगली जनावरको आतंक नियन्त्रण गर्न सरकार गम्भीर बनोस्ः सांसद बोगटी लागुऔषध दुर्व्यसनी भयावह अवस्था रोक्न सांसद खनालले गराए सरकारको ध्यानाकर्षण बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट ब्रुम प्रिमियर लिगमा



अ+ अ-

लन्डन । वेस्ट ब्रुमले च्याम्पियनसिप लिगको अन्तिम खेलमा क्यूपीआरसँग २–२ को बराबरी खेलेर बढुवा पाएको छ । स्लेभिन बिलिचको वेस्ट ब्रुमले विजेता लिड्स युनाइटेडसँगै अर्को सिजन प्रिमियर लिगमा खेल्नेछ ।

प्रतिद्वन्द्वी टिमले खराब नतिजा बेहोरेपछि वेस्ट ब्रुमको भाग्य चम्केको हो । तेस्रो स्थानमा रहेको ब्रेन्टफोर्ड बान्र्सलीसँग २–१ ले पराजित रह्यो भने चौथो स्थानको फुलहमलाई विगनले १–१ को बराबरीमा रोक्यो ।

वेस्ट ब्रुम दुई सिजनपछि फेरि प्रिमियर लिगमा फर्केको हो । च्याम्पियनसिप लिगबाट विगन, हल र चार्ल्टन रेलिगेसनमा परेका छन् ।