• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

सनिश र निलिमाको नयाँ गीत ‘मस्तै मस्तै’ मा रंजित र स्वस्तिमा



काठमाडौं । सनिश श्रेष्ठ र निलिमा थापा मगरको स्वरमा रहेको नयाँ गीत 'मस्तै मस्तै' सार्वजनिक भएको छ।

गीतमा कृष्ण केसीको शब्द र सुवास भुषालको संगीत रहेको छ ।

उक्त गीतको भिडियोमा स्वस्तिमा खड्का र रंजित पौडेलले फिचर गरेका छन्।  निकेश खड्काको निर्देशनमा तयार भएको गीतलाई बुद्ध थापाले खिचेका छन् भने विकास धमालाले सम्पादन गरेका हुन् । 

भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोला:-