२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

समुन्द्र सतहबाट ४ हजार ५३४ मिटरको उचाईबाट विश्व जलवायु परिवर्तनको निगरानी



अ+ अ-

एजेन्सी । टुओतुओहे मौसम विज्ञान स्टेशन उत्तरपश्चिम चीनको छिंगहाई प्रान्तको गोलमुड शहरमा ४ हजार ५ सय ३४ मिटरको उचाईमा अवस्थित छ ।

१९५६ मा स्थापना भएदेखि, मौसमविद्हरू त्यहाँ तैनाथ छन् । बहुमूल्य मौसम विज्ञान डेटा प्राप्त गर्दै र विश्वको छाना भनेर चिनिने छिंगहाई–तिब्बत पठारमा जलवायु अवलोकनमा योगदान पु¥याइरहेका छन् ।

तुओतुओहे मौसम विज्ञान स्टेशनको तथ्याङ्कले देखाउँछ कि विगत ३० वर्षमा यस क्षेत्रमा औसत वार्षिक तापक्रम १.१ डिग्री सेल्सियसले बढेको छ । वार्षिक वर्षा १३.८ प्रतिशतले बढेको छ । बालुवाको आँधीका दिनहरूको संख्या १९७१–२००० अवधिको तुलनामा प्रति वर्ष औसत ११.१ दिनबाट घटेर ५ दिन पुगेको छ ।