• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
नेपालले हिमालका मुद्दामा समान स्वार्थ भएका मुलुकलाई संगठित गर्नुपर्छ: जलवायुविज्ञ

काठमाडौँ । जलवायु विज्ञहरुले अन्तर्राष्ट्रिय स्तरमा हिमालका मुद्दालाई स्थापित गर्ने प्रयासलाई संगठित रुपमा अघि बढाउन नेपाल सरकारलाई सुझाव दिएका छन् । जेठको दोश्रो साता काठमाडौंमा हुन लागेको ‘इन्टरनेशनल डायलग अन माउण्टेन, पिपुल एण्ड क्लाइमेट’ सम्मेलनमा जलवायु परिवर्तनले हिमालमा पारेको असरलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने विषयलाई एक सुत्रीय एजेण्डाको रुपमा स्थापित गराउनुपर्नेमा

जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पारेको असरबारे मध्यपुर थिमिका स्वास्थ्यकर्मीलाई तालीम

भक्तपुर ९ चैत । जलवायु परिवर्तनसंगै पछिल्लो समय कोभिड, डेंगुलगायत विभिन्न किसीमका सरुवा रोगहरु फैलिएर धेरै मानिसहरुको अकालमा ज्यान जान

जलवायु परिवर्तनका अवसर सम्बोधन गर्न बृहत रणनीति आवश्यक : प्रधानमन्त्री

काठमाडौँ, १ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन, स्वास्थ्य र सामाजिक न्यायसँग गासिएर आउने जटिलतालाई सम्बोधन गर्नका लागि

जलवायु परिवर्तनले पारेको असरबारे ध्यानाकर्षण गराउन महिला टोली कालापत्थरतर्फ प्रस्थान

काठमाडौँ । जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पारेको असरका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने नेपाली महिलाको

विज्ञहरुको चेतावनी: जलवायु परिवर्तनले नेपालमा कुनैपनि बेला ठूलो क्षति हुनसक्छ

काठमाडौं । विज्ञहरुले जलवायु वित्त र जलवायु न्यायका मुद्दालाई नेपालले अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिएका छन् । विश्व सामाजिक मञ्चमा सहभागी

जलवायु परिवर्तनले २१ मिलियन अफगानी सफा पानीको पहुँचबाट वञ्चित

एजेन्सी । अफगानिस्तानको राष्ट्रिय वातावरण कार्यक्रम एजेन्सी (एनइपिए) का उपप्रमुख अब्दुल सलाम हक्कानीले जलवायु परिवर्तन र लगातारको खडेरीले अफगानिस्तानको लगभग

जलवायु परिवर्तनको समस्यालाई विदेशी सहयोग नआएपनि सम्बोधन गर्नुपर्छ: विज्ञहरु

काठमाडौँ । विश्वव्यापी जलवायु परिवर्तन भविष्यको मात्रै समस्या होइन । यसको असर वर्तमान समयमा पनि विश्वले भोगिरहेको छ । त्यसमा

धमिलिँदै छ धौलागिरि धवल स्वरुप

गलेश्वर । जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण म्याग्दीको मुदीमा पर्ने विश्वको सातौँ अग्लो (८,१६७ मि) धौलागिरि हिमालको धवल (सेतो)

जलवायु परिवर्तनले किशोरीहरुको शिक्षासहित मानसिक स्वास्थ्यमा प्रभाव: प्रतिवेदन

काठमाडौँ । जलवायु परिवर्तनले किशोरीहरुको जीवनमा पारेको असरबारे अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । जलवायु परिवर्तनले किशोरीहरुमा पारेको असर सम्बन्धमा

कोप २८: छामेर छोडिएका विषय -स्थानीय सरकारको भूमिकाको खोजी

काठमाडौं । कृषि क्षेत्र र अल्पसंख्यक समुदायमा जलवायु परिवर्तनले पारेको असरमा काम गर्न सबै सरोकारवाला निकायहरु एक ठाउमा आउनु पर्ने

आदिवासी जनजातिलाई जलवायु परिवर्तनको चिन्ता, पोखरामा ३ दिने कार्यशाला सम्पन्न

पोखरा । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को जलवायु परिवर्तन साझेदारी कार्यक्रम अन्तर्गत आदिवासी जनजाति समुदायलाई लक्षित गर्दै राष्ट्रिय कार्यशाला

‘जलवायुका असरको क्षतिपूर्ति प्राप्त गर्न आन्तरिक तयारी आवश्यक छ’

काठमाडौँ । विश्वको कूल हरित गृह ग्यासको उत्सर्जनमा नेपालको भूमिका नगन्य (०.०५ प्रतिशतभन्दा कम) रहेको छ । तर नेपाल जलवायु

स्वच्छ उर्जाको आदानप्रदानबाट दक्षिण एशियामा जलवायु परिवर्तनको असर कम गर्न…

काठमाडौं । स्वच्छ उर्जाको आदान–प्रदानले दक्षिण एशियामा जलवायु परिवर्तनको असर कम गर्न सकिने सरोकारवालाहरुले बताएका छन् । रोल… आईतवार काठमाडौंमा

कोप २८: सबैका लागि पूर्वसूचना प्रणालीमा नयाँ अनुच्छेद थपियो(भिडियोसहित)

विश्व जलवायु सम्मेलन कोप—२८ मा जलवायु जोखिम घटाउन पूर्वसूचना प्रणाली आवश्यक रहेको भन्दै यसका लागि छुट्टै अनुच्छेद थप गरिएको छ

जलवायु परिवर्तनको असर: समय अगावै फुल्दै गुराँस, हराउँदै पैयुँ

भेरीगङ्गा । दैलेख गुराँस गाउँपालिका–७ जिम्राका भीमबहादुर खड्का उमेरले ७३ वर्ष हुनुभयो । उहाँले थाहा पाउने बेलादेखि नै घर वरपर

सेताम्मे हिमाल किन कालो हुँदैछ ?

पृथ्वीको तापमान वृद्धि हुँदै जानुमा नेपालको कुनै भूमिका नभए पनि यसको परिणाम भने भोग्नुपरिरहेको उहाँले बताउनुभयो । केही महिनाअघि मुस्ताङको

जलवायु न्यायलाई बिर्सन हुँदैन: महासचिव गुटेरेस

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्व जलवायु सम्मेलनले जलवायु न्यायलाई बिर्सन नहुने बताउनुभएको छ । संयुक्त अरब इमिरेट्सको

जैविक उर्जा खपत कम गर्न धनी राष्ट्र अनिच्छुक

एजेन्सी । जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सञ्जाल (क्लाईमेट एक्शन नेटवर्क) ले पेरिस सम्झौताको कार्यान्वयनका लागि जैविक उर्जाको प्रयोग रोक्ने सम्बन्धमा

कोप २८: हानी नोक्सानीको मुद्दा सकारात्मक, अनुकुलनको विश्वव्यापी लक्ष्य ओझेलमा

दुबई । संयुक्त अरब इमिरेट्को दुबईमा जारी विश्व जलवायु सम्मेलन राजनीतिक तहमा प्रवेश गरेको छ । सम्मेलन जलवायुजन्य हानी नोक्सानीको

जलवायु परिवर्तनले साना देशमा पुर्‍याएको हानी नोक्शानीबारे लेखाजोखा हुने

युएई । जलवायु परिवर्तनले साना देशमा पुर्‍याएको हानी नोक्शानीबारे लेखाजोखा हुने भएको छ । संयुक्त अरब इमिरेट्स (युएई) को दुबइमा