३ भाद्र २०८३, बुधबार
,
Latest
बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ? प्रधानमन्त्री शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु मल वितरणमा लालपूर्जा माग्नु नकारात्मक विषय होइन : कृषिमन्त्री चौधरी सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत जंगली जनावरको आतंक नियन्त्रण गर्न सरकार गम्भीर बनोस्ः सांसद बोगटी लागुऔषध दुर्व्यसनी भयावह अवस्था रोक्न सांसद खनालले गराए सरकारको ध्यानाकर्षण बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्टरद्वारा जेनोआ पराजित, इन्टर चार अंकको दूरीमा



अ+ अ-

मिलान । इन्टर मिलानले इटालीको सिरी 'ए' मा शनिबार शीर्ष स्थानबाट आफूलाई चार अंकको दूरीमा राख्यो । यसका लागि उसले जेनोआलाई ३–० ले हरायो । त्यसमा रोमेलु लुकाकुले दुई तथा एलेक्स सान्चेजले एक गोल गरे ।

युभेन्ट्सले आइतबार साम्पोरियाको सामना गर्दै छ र त्यसमा विजयी रहे, लिग उपाधि जित्नेछ । तर युभेन्ट्सले पछिल्ला पाँच खेलमध्ये एकमा खेलमा जित निकाल्न सकेको छ ।

इन्टरले यो जितसँगै एटलान्टालाई उछिनेर दोस्रो स्थानममा उक्लेको छ । शनिबारकै अन्य खेलमा पार्माले ब्रेसियालाई २–१ र नेपोलीले ससुलोलाई २–० ले हरायो ।