३ भाद्र २०८३, बुधबार
,
Latest
तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह ‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्ल्यान्ड जितको संघारमा



अ+ अ-

म्यानचेस्टर । इंग्ल्यान्ड वेस्ट इन्डिजविरुद्धको तेस्रो तथा निर्णायक टेस्टको तेस्रो दिन आइतबार जितको संघारमा पुगेको छ । जितका लागि ३ सय ९९ रनको लक्ष्य पाएको वेस्ट इन्डिजले आफ्नो दोस्रो इनिङ्समा १० रन बनाउँदासम्म दुई विकेट गुमाइसकेको छ ।

टेस्टमा अझै दुई दिन बाँकी छ र इंग्ल्यान्डले यो खेल आफ्नो पक्षमा पारे तीन टेस्टको सिरिज २–१ ले जित्न सक्नेछ । इंग्ल्यान्डले आफ्नो दोस्रो इनिङ्स दुई विकेट गुमाएर २ सय २६ मा सकेको घोषणा गरेको थियो ।

त्यसमा प्रारम्भिक ब्याट्सम्यान रोय बर्नसले सर्वाधिक ९० रन बनाए । उनले डम सिबलीसँग मिलेर १ सय १६ रनको साझेदारी गरेर इंग्ल्यान्डलाई ठोस सुरुआत दिएका थिए ।