२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयुष्मान खुरानाकी श्रीमतीलाई फेरि स्तन क्यान्सर



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता आयुष्मान खुरानाकी पत्नी ताहिरा कश्यप फेरि एकपटक स्तन क्यान्सरसँग लड्दै छिन् ।

सोमबार उनले इन्स्टाग्राममा एक भावुक पोस्ट सेयर गर्दै आफ्नो स्वास्थ्यको बारेमा जानकारी दिएकी हुन् ।

सात वर्षपछि पुनः स्तन क्यान्सर भएको ताहिराले बताइन् । सन् २०१८ मा उनले पहिलो पटक यो रोगलाई परास्त गरेकी थिइन् ।

अहिले उनी यसलाई दोस्रो चरण भनिरहेकी छिन् र त्यही सकारात्मक सोचका साथ सामना गरिरहेकी छिन् ।