३ बैशाख २०८२, बुधबार
April 16, 2025 Wednesday

21.27°C

काठमाडौं

21.27°C

Kathmandu

Feels-like: 21.23

Wind: 1.54

Humidity: 68

तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनकुने प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई सरकारले १० लाख दिने



अ+ अ-

काठमाडौँ । सरकारले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १०/१० लाख दिने भएको छ ।

गृहमन्त्रीस्तरीय बैठकले उक्त निर्णय गरेको हो ।

उक्त घटनामा परेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र पत्रकार सुरेश रजकले ज्यान गुमाएका थिए ।