१२ श्रावण २०८३, मंगलवार
,
Latest
वैकल्पिक व्यवस्थापनको माग गर्दै सुकुम्बासी र अव्यवस्थित बसोवासीको प्रदर्शन जारी निर्वाचन आयोगलाई प्रविधिमैत्री र विश्वसनीय बनाउन सांसद पुनको जोड निर्वाचन प्रणाली र सुरक्षा निकायको भुमिकामाथि सांसद खत्रीको प्रश्न लघुवित्त पीडितले थाले आमरण अनसन प्रदेश सभाको निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन सकिन्छः प्रश्तावित निर्वाचन आयुक्त वाग्ले निर्वाचन आयुक्तको कार्ययोजना मापनयोग्य र नतिजामुखी हुनुपर्छः दंगाल विदेशमा रहेका नेपालीलाई मतदानको अवसरदेखि ई–भोटिङसम्म, यस्ताे छ प्रस्तावित निर्वाचन आयुक्त वाग्लेको कार्ययोजना देवानगञ्ज हिंसाबारे निष्पक्ष छानबिन गर्न राप्रपाको माग, पीडितलाई न्याय दिन आग्रह निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउनु नै प्रमुख चुनौतीः उपनेता अर्याल गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार सुरेश रजकको आज दाहसंस्कार गरिँदै



अ+ अ-

काठमाडौँ । तिनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको आज दाहसंस्कार गरिने भएको छ ।

रजकको आज २ः३० बजे शोभा भगवतीमा दाहसंस्कार गरिने प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले जानकारी दिए ।

गत शुक्रबार भएको राजावादीको प्रदर्शनमा एभिन्युज टिभीका क्यामरापर्सन रजकको आगजनीमा परेर निधन भएको थियो ।

उक्त प्रदर्शनमा सबिन महर्जनको पनि निधन भएको थियो भने कैयौं घाइते भएका थिए ।




भर्खरै