२७ चैत्र २०८१, बुधबार
April 9, 2025 Wednesday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.26

Wind: 1.03

Humidity: 73

Latest
मुद्रास्फीति तीन दशमलव ७५ प्रतिशत मुलुकमा सुशासन र विकास चाहिएको छ, भ्रष्टाचारसँग सम्झौता हुन सक्दैनः प्रधानमन्त्री तीनकुने घटनाका घाइतेहरुको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्छः गृहमन्त्री गैरकानुनी रूपमा अमेरिकी सीमा पुगेर जीवन जोखिममा नपार्न अमेरिकी दूतावासको आग्रह डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन बौदीकालीमा बल्ल पुग्यो बिजुली बुढानिलकण्ठ नगरपालिका र डोल्पाका दुई पालिकाबीच शैक्षिक साझेदारी चिनियाँ सामानमा १०४ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा सन् २०३६ ओलम्पिक आयोजना गर्ने दक्षिण कोरियाको ‘दृढ इच्छा’ झापामा चट्याङ लागेर एकजनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले सम्बोधन गरिरहँदा राप्रपाको विरोध



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अवरोध गरेको छ ।

प्रधानमन्त्री ओलीले बोलिरहँदा राप्रपा सांसद ज्ञानेन्द्र बहादुर शाही उठेर हो–हल्ला गरेका हुन् ।

सभामुख देवराज घिमिरेले अहिले प्रधानमन्त्रीलाई बोल्न समय दिएकाले अवरोध नगर्न आग्रह गरेका थिए ।

प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति नपाउने भन्दै व्यवस्था मास्छु भन्नेले श्रृंखलावद्ध घटनामा सार्वजनिक गर्नुपर्ने बताएका थिए । सोहिक्रममा राप्रपाका सांसदले आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् ।

सांसदहरुले होहल्ला गरेपछि सभामुखले सांसदहरुलाई आसन ग्रहण गर्न रुलिङ गरेका थिए । प्रधानमन्त्रीले हल्लाकै बिच सम्बोधन जारी राखेका थिए ।