२८ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईद उल फित्रको अवसरमा भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय



अ+ अ-

काठमाडौं। इस्लाम धर्माबलम्बीहरुको प्रमुख पर्व इदको अवसरमा  सरकारले भोलिका लागि सार्वजनिक बिदा दिएको छ।

मुस्लिम आयोगले आधिकारिक रुपमा पत्र पठाएर विदाको आग्रह गरेपछि मात्र गृह मन्त्रालयले सार्वजनिक विदाको सूचना जारी गर्ने गृह प्रवक्ता रामचन्द्र तिवारीले नेपाल प्रेसलाई बताए । आयोगले पत्र पठाएको १० मिनेटभित्र सूचना जारी हुने उनले जानकारी दिए ।