२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनमोल र उपासनाको स्वाब संकलन गरियो, रिपोर्ट आउन बांकी



अ+ अ-

काठमाडौं । कोरोना परिक्षणको लागि अभिनेता अनमोल केसीको स्वाब संकलन गरिएको छ । केही हप्ताअघि यमाहाको एक स्कुटरको विज्ञापनको छायांकनमा उपस्थित एक महिलामा कोरोना देखिएपछि यमाहाको टिमले उनकोसहित अभिनेत्री उपासना सिंह ठकुरीको कोरोना परिक्षण गराएको हो । यधपी दुवैको कोरोना परिक्षण रिपोर्ट भने आएको छैन । 
 
भोलीसम्म रिपोर्ट हातमा पर्नसक्ने अनमोलको भनाई छ । उनी अहिले घरमै आइसोलेसनमा बसेका छन् । उनले परिवारका सदस्यहरुसँग पनि आफूले दूरी बनाएको बताएका छन् । लकडाउनपछि अनमोल विभिन्न कम्पनीको विज्ञापनको भिडियो र फोटोसुटमा व्यस्त छन् । 

त्यस्तै अभिनेत्री उपासना सिंह ठकुरीकोको कोरोना रिपोर्ट पनि शुक्रवार साँझसम्म आउने बताइएको छ । अहिले उनी घरमै आइसोलेसनमा बसेकी छन् ।