१२ श्रावण २०८३, मंगलवार
,
Latest
सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेटवार्ता : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा… राधिका दासीद्वारा निष्पक्ष छानबिनको माग, न्याय सुनिश्चित गर्न सरकारसँग आग्रह देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै एमालेको सरकारलाई आग्रह लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीद्वारा सामूहिक राजीनामा सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’ पूर्वी जिल्लाका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग प्रधानमन्त्रीलाई संसदप्रति जिम्मेवार बनाउन खोजिएको हो, विरोध होइनः प्रमुख सचेतक थापा संसदलाई प्रभावकारी बनाउन र विधेयक अघि बढाउन सत्तापक्ष सक्रियः रास्वपा सचेतक धिताल प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नुपर्ने विपक्षीको माग सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजावादीको आन्दोलनमा गोली चल्दा दुई प्रदर्शनकारी घाइते



अ+ अ-

काठमाडौँ । राजावादीहरुले गरेको आन्दोलन नियन्त्रण लिन प्रहरीले गोली चलाउँदा दुई प्रदर्शनकारी गोली लागेर घाइते भएका छन् ।

प्रहरीका अनुसार एकजनालाई तीनकुनेमा र अर्कालाई कोटेश्वरमा गोली लागेको हो ।

दुवैजनालाई घुँडामुनि गोली लागेको बताइएको छ ।

उनीहरूलाई उपचारका लागि सिभिल अस्पताल मीनभवन लगिएको छ । घाइतेको पहिचान खुल्न सकेको छैन । उनीहरुको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

आन्दोलनकारी भीड उग्र बनेपछि प्रहरीले गोली चलाएको जनाएको छ ।




भर्खरै