१५ चैत्र २०८१, शुक्रबार
March 28, 2025 Friday
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिवेदन सार्वजनिक गर्दै बालेनले भने– गलत भए मलाई जेल हाल



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूले उठाएका विषय गलत भए जेल हाल्न चुनौती दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं भ्रष्टाचारीको संज्ञा दिँदै बालेनले यस्तो बताएका हुन् ।

कानुन मिच्ने भ्रष्टाचारीलाई सरकारले संरक्षण गरेको आरोप लगाउदै उनले लेखेका छन्, ‘यति धेरै कानून मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार अनि हामीले सुशासनको कुरा चाहिँ भाषणमा सुन्नुपर्ने ? माथिको कुरा गलत भए मलाई जेल हाल ।’

बालेनले गरेका पोष्ट यस्तो छः