१० श्रावण २०८३, आईतवार
,
Latest
एआईको भाषिक असन्तुलनले विकासशील देशहरूलाई कसरी पछाडि पार्दैछ? कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ किसानको खेतमै पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन मन्त्री चौधरीको आग्रह मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी सुनचाँदीको मूल्य बढ्यो सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित ‘कालोपत्रे सडक निर्माणसँगै फेरियो घ्याङलेखवासीको दैनिकी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद्को बैठक बस्दै



अ+ अ-

काठमाडौं । आज मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ ।

सोमबार साँझ साढे ५ बजे बैठक बस्ने गरी बोलाईएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकका एजेन्डाबारे भनेजानकारी गराइएको छैन ।

मन्त्रिपरिषद् बैठकअघि शीर्ष तीन मुख्य दलका नेताहरूबीच सिंहदरबारमा भेटवार्ता हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच केहीबेरमा भेटवार्ता हुँदैछ ।

नेताहरूबीच संक्रमणकालीन न्यायको विषयमा मुख्य छलफल हुने बताईएको छ ।